'तँलाई विद्यार्थी भएर राजनीति गर्ने' भन्दै कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको धरपकड
एक हुल प्रहरीले उनीहरूलाई लछारपछार गर्दै गाडीमा चढाए। केहीले अश्लील भाषा समेत प्रयोग गरेको भिडिओमा सुनिन्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




