मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
जनकपुरधाम । मानसिक स्वास्थ्यप्रति सचेतनाको अभावका कारण गम्भीर अवस्थाबाहेक धेरैले यसलाई सामान्य रुपमा लिने गरेको पाइन्छ । परिणामस्वरुप यसबाट पर्ने प्रभाव बढ्दै जान थालेको छ । अझ मधेसका विपन्न बस्तीमा मानसिक स्वास्थ्यप्रति जागरुकता नहुँदा समयमै उपचार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





