पेट्रोलियम व्यवसायमा जुटेका शाश्वतको अफ्रिका यात्रा
शाश्वत दुबई आधारित एउटा व्यावसायिक ग्रुपको ‘करन पेट्रोलियम’ कम्पनीमा रुवान्डा कोर्पोरेसन प्रमुख (सीईओ) का रूपमा कार्यरत छन् । यो कम्पनीको सेयर धनी भारतीय भए पनि सञ्चालन दुबईबाट हुन्छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





