माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा अर्याल र डीसीईओमा जमरकटेल
४ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा तथा नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





