कांग्रेस नेता : बीपीलाई मान्छन्, एक अर्कालाई मान्दैनन्
बीपीप्रति श्रद्धा व्यक्त गर्ने शब्द फरक-फरक भए पनि सबैको निष्कर्ष एउटै छ- बीपी नेपाली लोकतन्त्रका आधार स्तम्भ हुन् । तर उनै बीपीको राजनीतिक विरासत बोकेको कांग्रेस यतिबेला विभाजनको डिलमा उभिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





