केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
सुर्खेत । केन्द्रमा नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबिच प्रदेश सत्ता समीकरण बन्ने सम्भावना बढेर गएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेषगरी एमालेसँग सहकार्य अघि बढाउने कुरा गरिरहेको देखिन्छ । यो अवस्थामा कर्णाली प्रदेशमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





