लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासनको माग, २४ बुँदे ज्ञापनपत्र पेस
३१ असार, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित सेवा प्रवाह लगायतका समस्या तत्काल समाधान गर्न माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले अस्पतालका मेडिकल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





