लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
बुटवल। लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन (खर्च) विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको १७औँ बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सञ्चित कोषबाट रकम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





