खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
काठमाडौं । कारागारबाट रिहा भएसँगै अख्तियार र सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा थुनामुक्त भएका छन्। बुधबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





