लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
बुटवल । लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको हो । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट भाषणमार्फत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





