व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





