विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ
१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समीर बहादुर मगर छन् । उनी ३० जेठको साँझ ८ बजेतिर हिमालय एअरलाइन्सको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





