कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीले खाना नपाएको घटनामा के भन्छ काठमाडौं महानगर?
महिनादिन बितिसक्दा पनि सरकारको निर्णय नआएपछि ती क्यान्टिन सञ्चालकले जिम्मा लिन नमानेको काठमाडौं महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





