लिग २ क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
७ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





