लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूको गठन र त्यसको संरचनालाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच रोचक बहस भएको छ। समितिमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच संयोजकका विषयमा सहमति हुन सकेको छैन। सांसदहरू खगेन्द्र सुनार र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





