पहिरोका कारण कर्णलीका विभिन्न सडक अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





