लगातार तेस्रो दिन घट्यो सेयर बजार
१३ साउन, काठमाडौं । अघिल्लो दिन ४.६४ अंक घटेको सेयर बजार बुधबार ७.७९ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ । आजसहित लगातार तेस्रो दिन बजार घटेको हो । कारोबारका क्रममा दिउँसो १२ ः ४० बजे नेप्से दिनभरको अधिकतम अंक २७०६ अंकसम्म पुगेको थियो । तर त्यसपछिको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





