लाभांश क्षमताले मात्र हुँदैन, सेयरमा लगानी गर्नुअघि हेर्नुस् यी ३ पक्ष
अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका धेरैजसो संस्थाको वितरणयोग्य लाभांश क्षमता १० प्रतिशतदेखि २० प्रतिशत हाराहारी देखिएको छ। यो क्षमता हेर्नुअघि सेयरमा लगानी गर्नेले मुख्य तीन कुरा हेर्नुपर्ने हुन्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





