क्यानडाको डढेलोले अमेरिकामा प्रदुषण फैलाएको भन्दै ट्रम्पले दिए भन्सार दर बढाउने धम्की
उनले यो अवस्था खतरनाक र पूर्ण रूपमा अस्वीकार्य रहेको उल्लेख गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग यस विषयमा छलफल गर्ने जानकारी दिएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





