कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेकको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । सोही नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साह उक्त नदिमा असार ४ गते सोमबार दिउँसो नदीमा हाम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





