कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो । जसमा उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





