समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
काठमाडौँ । उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य अझै केही समय प्रभावित हुने देखिएको छ । शिक्षा मन्त्रालयबाट समकक्षता निर्धारण नियमावली स्वीकृत नभएका कारण विद्यार्थीहरूले समकक्षता प्रमाणपत्र लिन अझै केही समय कुर्नुपर्ने बाध्यता देखिएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




