किसानलाई पेन्सन दिने सरकारको प्रतिबद्धता
'कृषि नै प्रमुख पेशा र कर्म हो' भन्ने मनोविज्ञानको विकास गरी यसलाई सम्मानजनक र सुरक्षित बनाउन किसान क्रेडिट कार्ड, बीमा र सहुलियत ऋण उपलब्ध गराइनेछ’, प्रतिबद्धतामा भनिएको छ, ‘भूमिहीन, साना किसान र सीमान्तकृत वर्गको संरक्षणका साथै साना किसानलाई कृषि उपजमा आर्थिक अनुदान प्रदान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





