किसानलाई गुणस्तरीय बिउ दिन ५८ स्थानीय तहमा कार्यक्रम सञ्चालन
२१ असार, काठमाडौं । कृषि विभागले किसानलाई गुणस्तरीय बिउमा सहज पहुँच पुर्याउने उद्देश्यले विभिन्न १८ जिल्लाका ५८ वटा स्थानीय तहमा ‘स्रोत बिउ उत्पादन कार्यक्रम’ सुरु गरेको छ । संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बिउ उत्पादन गर्न विभागले यो कदम चालेको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




