किसानलाई अनुदानमा कृषि उपकरण
तनहुँ । किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ। घिरिङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कम्वाइन मिल र हाते ट्रयाक्टर वितरण गरिएको हो। पालिकाको रु ७५ लाख र किसानको ७५ लाख गरी रु एक करोड ५० लाखका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





