कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ । प्रहरीले शव निकालेर पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





