कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही पक्राउ
२७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





