एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि उनलाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




