कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका शान्तिपूर्ण नागरिक तथा युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै ‘जेनजी मुभमेन्ट एलाइन्स’ ले घोर आपत्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





