Sunday, July 12, 2026
News

व्यासलाई सांस्कृतिक राजधानी बनाइने

व्यासलाई सांस्कृतिक राजधानी बनाइने

तनहुँ । व्यास नगरपालिकाले व्यास नगरलाई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै साहित्यिक तथा सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । महर्षि वेदव्याससँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्दNews

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आइतबार बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा

Ratopati
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायोNews

मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आइतबार आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको

Ratopati
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रहNews

देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन

Ratopati
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथमNews

भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम

तनहुँ । दुई सय १३ औँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आइतबार आयोजित कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गरेको उक्त उक्त प्रतियोगितामा सञ्चिता शर्माले

Ratopati
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानीNews

बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी

बागलुङ । बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो । अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन

Ratopati
किम्रुङ खोलाको बाढी आउँदा घर र रेष्टुरेन्ट बगायोNews

किम्रुङ खोलाको बाढी आउँदा घर र रेष्टुरेन्ट बगायो

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →