खोटाङमा खहरे खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु
३ साउन, खोटाङ । खोटाङमा खहरे खोलाभमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । भारी वर्षापछि शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





