खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक रहेकी छिन्। सल्यान प्रहरीका अनुसार, धान रोप्न गएकी उनी रोपाइँको काम सके पश्चात्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





