दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा, कम्तीमा ३० वर्ष टिक्ने दाबी
२१ असार, काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गरिएको गुणस्तरीय ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ। सडक विभाग,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





