खराब मौसमले एयर एम्बुलेन्स नपुग्दा गर्भवतीलाई पैदलमार्गबाट अस्पताल पठाइयो
२८ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कर्णाली खानीखोला गाउँपालिका–६ स्थित साल्धारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा सुत्केरी बेथाका कारण भर्ना भएकी सानीमाया लोप्चनलाई प्रतिकूल मौसमका कारण एयर एम्बुलेन्सबाट उद्धार गर्न नसकिएपछि पैदलमार्गबाटै अस्पतालतर्फ पठाइएको छ। खानीखोला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





