खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले देशका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाइ सुरु गरेको जनाएको छ । शनिबार सार्वजनिक सरकारको १०० दिने उपलब्धि प्रतिवेदनअनुसार राष्ट्रिय सम्पत्तिको रूपमा रहेका खानीहरू
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




