खामेनीको अन्त्येष्टिमा छोरा अनुपस्थित, ट्रम्पले के भने ?
२० असार, काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्तिम बिदाइ समारोह सुरु भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियनलगायत देशका उच्च नेतृत्व शुक्रबार तेहरानमा खामेनीलाई श्रद्धाञ्जली दिन पुगेका थिए। यद्यपि, सुरक्षा कारण देखाउँदै आयातुल्लाह अली खामेनीका छोरा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





