शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार
२० असार, काठमाडौं । नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौैं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भएका छन् । यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर कमिटीको अध्यक्ष भइसकेका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





