अवरुद्ध सडक तत्काल खुलाउन सांसहरूको माग
राष्ट्रियसभाको शनिबारको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





