के तपाईँ राति पिसाब फेर्न बारम्बार उठ्नुहुन्छ ?
काठमाडौँ । प्रायः मानिसहरू राति शौचालय जान बारम्बार उठ्छन् । तर के तपाईँलाई थाहा छ कि राति पिसाब फेर्न बारम्बार उठ्नु अत्यधिक पानी पिउनुको सङ्केत मात्र होइन, यो धेरै स्वास्थ्य समस्याहरूको कारण पनि हुन सक्छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





