काठमाडौंको कुमारीगालमा ४ तलाबाट खसेर एक जनाको मृत्यु
५ साउन, काठमाडौं । काठमाडौंको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । प्रारम्भिक अनुसन्धानको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





