काठमाडौं उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन
छलफलमा नेपाल विद्युत प्राधिकरणले अहिले धेरै स्थानमा विद्युतका तार हटाइसकेको भए पनि पोलमा विभिन्न सेवा प्रदायकका तार यथावत् रहेको र ती तार कसको स्वामित्वका हुन् भन्ने पहिचान गर्नसमेत कठिनाइ भइरहेको जनाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





