काठमाडौं उपत्यका २४ घण्टामा २५ सवारी दुर्घटना, एक जनाको मृत्यु
३ साउन, काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २५ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गएराति साढे १२ बजे भक्तपुरको एसएस चोक नजिक दुईवटा मोटरसाइकल ठोक्किँदा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




