कस्मेटिक सामानभित्र गाँजा
१३ साउन, काठमाडौं । थाइल्यान्डबाट नेपाल आएका नागरिकले ल्याएको कस्मेटिक सामानभित्र लागुऔषध गाँजा भेटिएको छ । गाँजासहित प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सिद्धनाथ उत्तम जादेव र २९ वर्षीय सोमनाथ शंकर खड्की छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




