कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन : सञ्चारमन्त्री
२१ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





