कसैको आलोचना गरेर गन्तव्यमा पुगिंदैन : विश्वप्रकाश शर्मा
७ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





