नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
सोल । दक्षिण कोरियाको एक अदालतले अस्पतालमा जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा यसअघि दोषी ठहरिएकी एक महिलालाई अपिल सुनुवाइमा निर्दोष ठहर गरेको छ । यस घटनाले दक्षिण कोरियामा गर्भपतनसम्बन्धी अस्पष्ट कानुनबारे फेरि बहस चर्काएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





