कर्णालीमा बजेट संसदबाट पारित भएको ३ दिनपछि सांसदलाई रातो किताब वितरण
सुर्खेत । कर्णालीमा विवादै विवादकाबिच शुक्रबार (असार १९) मा संसदबाट आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट पारित भयो । त्यसको ३ दिनपछि अर्थात् सोमबार मात्रै सांसदहरूलाई बजेटको रातो किताब वितरण गरिएको पाइएको छ । एक सत्ता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





