कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनलाई शपथ खुवाएका हुन् । जोशीले शाहीलाई मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





