कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भयो अविश्वासको प्रस्ताव
३२ असार, काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस र नेकपाका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेकपाका एघार र कांग्रेसका पाँच जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको नाम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




