कञ्चनपुरमा आफ्नै पालिकामा कार्यरत असईसहितका ११ प्रहरी जिल्ला झिकाइए
६ असार, धनगढी । कञ्चनपुरको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा कार्यरत ११ जना प्रहरीलाई जिल्ला झिकाइएको छ । दोधाराचाँदनी नगरपालिका नै घर भएर लामो समयदेखि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामदत्त जोशीसहितका प्रहरीलाई जिल्ला झिकाइएको हो । जिल्ला प्रहरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





